Skip to content
CDS-PARK MUGU
facebook
CDS-Park Nepal
Call Support +977-087-460009
Email Support cdsparknepal@gmail.com
Location Chhayanath Rara-2, Mugu
  • Home
  • About
    • Board Members
    • Targeted Group
  • Organogram
  • Resources
    • Important Links
    • Media Coverage
  • Past program
  • Gallery
  • Notice
    • Vacancy
  • News
  • Contact

मुगुमा नागरिकका गुनासा सुन्न प्रहरी चौकीमा टेलिफोन

Home > Latest news > मुगुमा नागरिकका गुनासा सुन्न प्रहरी चौकीमा टेलिफोन

मुगुमा नागरिकका गुनासा सुन्न प्रहरी चौकीमा टेलिफोन

Posted on June 17, 2020June 17, 2020 by cdspark
0

मुगु । जिल्लाको शान्ति शुरक्षा तथा अन्य विभिन्न कसुरका सम्बनधका नागरिकका गुनासा सुन्न टेलिफोनको व्यवस्था गरिएको छ ।
१५ वटा प्रहरी चौकी भएको जिल्लाका नागरिकका गुनासा सहितका विभिन्न विषयमा भएका जिज्ञासाहरु राख्न पहलिो पटक औपाचारि रुपमा टेलिफोनको व्यवस्था गरिएको हो ।

जिल्लासँग जोडिएका आन्तरिक तथा बाह्य नाकमा हुने चोरी पैठारी, विभिन्न क्षेत्रबाट भित्रिने नागरिकको सम्बन्धमा जानकारी दिन र स्थानीय स्तरमा भएका विभिन्न अपराध तथा शान्ति शुरक्षामा खलल पार्ने विषयका बारेमा कुनै पनि नागरिकले जानकारी दिन उक्त फोनमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) नामक गैर सरकारी संस्थाले जनाएको छ ।

थप समाचार को लागि यो लिन्क मा जानुहोस

Recent

  • Volunteers
  • School Life In Nepal (SIN)
  • 18th Annual General Meeting
  • Youth Volunteers
  • 6th Executive Board
Developed by | : ph-tech