Skip to content
CDS-PARK MUGU
facebook
CDS-Park Nepal
Call Support +977-087-460009
Email Support cdsparknepal@gmail.com
Location Chhayanath Rara-2, Mugu
  • Home
  • About
    • Board Members
    • Targeted Group
  • Organogram
  • Resources
    • Important Links
    • Media Coverage
  • Past program
  • Gallery
  • Notice
  • News
  • Contact

किशोरी दिवसका दिन रारातालमा कचहरी

Home > Events > किशोरी दिवसका दिन रारातालमा कचहरी

किशोरी दिवसका दिन रारातालमा कचहरी

Posted on October 12, 2020October 12, 2020 by cdspark
0

अन्तरराष्ट्रिय किशोरी दिवसका दिन आइतबार मुगुको रारा ताल किनारमा कचहरी बसेको छ। जिल्लामा सञ्चालित एक गैर सरकारी संस्था कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) ले अन्तरराष्ट्रिय किशोरी दिवसका अवसरमा विभिन्न कार्यक्रम मनाउने क्रममा रारा तालमा कचहरी कार्यक्रम राखेको हो। यौन तथा प्रजनन अधिकारका विषयमा कचहरी गरिएको हो। अन्तरराष्ट्रिय किशोरी दिवस विश्वभरी मनाइने गरिएपनि मुगुमा कसैलाई थाहा नहुने हुँदा यसबारे सन्देश दिन राराको मुर्माटपमा कचहरी कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था सिडिएस पार्क, मुगुका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए। किशोरीका हकहित निम्ति वकालत गर्नुपर्छ भन्ने मान्यताका साथ कचहरी कार्यक्रको आयोजना गरिएको उनको भनाइ छ।
Read more at:

Recent

  • CDS-PARK को १५ औ साधारणसभा बाट नव निर्वाचित कार्य समिति
  • मुगूमा रेडियो कार्यक्रम एस.आर.एच.आर कचहरी
  • किशोरी दिवसको अबसरमा रारामा कचहरी
  • किशोरी दिवसका दिन रारातालमा कचहरी
  • अन्तराष्ट्रिय किशोरी दिबश मुुगुु जिल्लामा पहिलो पटक मनाईयो
Developed by | WordPress Theme: Enlighten