Skip to content
CDS-PARK MUGU
facebook
CDS-Park Nepal
Call Support +977-087-460009
Email Support cdsparknepal@gmail.com
Location Chhayanath Rara-2, Mugu
  • Home
  • About
    • Board Members
    • Targeted Group
  • Organogram
  • Resources
    • Important Links
    • Media Coverage
  • Past program
  • Gallery
  • Notice
  • News
  • Contact

कर्णाली प्रदेशको प्रजनन् स्वास्थ्य ऐनका बारेमा अनलाइन छलफल

Home > Events > कर्णाली प्रदेशको प्रजनन् स्वास्थ्य ऐनका बारेमा अनलाइन छलफल

कर्णाली प्रदेशको प्रजनन् स्वास्थ्य ऐनका बारेमा अनलाइन छलफल

Posted on September 10, 2020September 10, 2020 by cdspark
0

मानव जीवनको महत्वपूर्ण पक्षको रुपमा रहेको प्रजनन् स्वास्थ्य ऐनका विषयमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास समितिसँग भर्चुअल छलफल सम्पन्न भएको छ ।
प्रजनन् स्वास्थ्य ऐनमा वैवाहिक समानता, वृहत यौनिकता शिक्षा र सुरक्षित गर्भपतनका सवालहरु समेटिनु पर्ने लगायतका विषयमा भर्चुअल छलफल भएको आयोजक संस्था कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (CDS-PARK) मुगुका अध्यक्ष अजबहादुर शाहीले जानकारी दिनुभयो ।

पुरा समाचार को लागि यहाँ क्लिक गर्नु होला

Recent

  • CDS-PARK को १५ औ साधारणसभा बाट नव निर्वाचित कार्य समिति
  • मुगूमा रेडियो कार्यक्रम एस.आर.एच.आर कचहरी
  • किशोरी दिवसको अबसरमा रारामा कचहरी
  • किशोरी दिवसका दिन रारातालमा कचहरी
  • अन्तराष्ट्रिय किशोरी दिबश मुुगुु जिल्लामा पहिलो पटक मनाईयो
Developed by | : ph-tech